गायिका जया छन्त्याल पुन र गायक नविन रानाको स्वरमा रहेको "मुटु खाने भो" बोलको गीतको भिडियो सार्वजनिक भएको छ । "मुटु खाने भो" बोलको गीतमा प्रलाद शुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ । एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको छ । हेर्नुहोस् भिडियो । गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापा तथा दिवान्सी रोका मगरको अभिनय रहेको छ । सार्वजनिक गीतको भिडियो गायिका पुनकै अफिसियल युटुब च्यानल " जया छन्त्याल पुन " बाट बजारमा आएको हो ।
- Home
- News
- Technology
- Sports
- Health
- More
- _Roman to Unicode
- _Preeti to Unicode
- _Unicode to Preeti
- _Date Converter
- _Nepal Weather
- _Nepal Exchange Rates
- _Gold & Silver Rates
- _Nepali Rashifal
- _Upcoming Events And Festivals
- Useful links
- _Ninite
- _Getintopc
- _Anydesk
- _TeamViewer
- _Notepad
- _AutoDraw
- _Image OCR
- _10minutEmail