"बरीखा लाईछ केरे" गीतको भिडियो सार्वजनिक (लिरिक्स सहित)

बरीखाको मौसम पारी शिव कनौजे मगरको मार्मिक मौलिक "बरीखा लाईछ केरे" गीतको भिडियो सार्वजनिक भएको छ । "बरीखा लाईछ केरे" गीतमा आवाज शिव कनौजे मगर र कृष्ण लामिछानेको रहेको छ । शिवकै शब्द/संगीत रहेको गीत कृष्ण लामिछानेले मिक्सिङ/मास्टरिङ/रेकर्डिङ गरेका हुन । संगीत सम्योजन सुबिन सेन्चुरीले गरेका हुन । निर्देशक/सम्पादन असिम चन्द्र विश्वकर्मा र छायांकन करन चैसिरको रहेको छ । गीतको भिडियोमा शिव कनौजे मगर र कृष्ण लामिछानेको अभिनय रहेको छ । सार्वजनिक गीतको भिडियो शिव कनौजे मगरको अफिसियल युटुब च्यानल " Shiba Kanauje Magar " बाट बजारमा आएको हो ।

शिव मगरले बिगत ५/६ बर्ष देखी गीत संगीतमै आधारित रहेर काठमाडौंलाई आफ्नो कर्मथलो बनाउदै आउनुभएको छ । दर्जनौ गीतमा लय शब्द बनायतापनी पहिलोपटक "बरीखा लाईछ केरे" बोलको गीत आफ्नै युटुब देखी सार्वजनिक गर्नुभएको हो । शिव कनौजे मगर तिनाउ ३, मस्याम, पाल्पा देखी हुनुहुन्छ । "बरीखा लाईछ केरे" गीतबाट पाल्पाली नयाँ युवा गायकको रुपमा आफुलाई प्रस्तुत गर्न लाग्नुभएको छ । उहाँको गीत संगीतमा उज्वल प्रगती होस् शुभकामना ।

{tocify} $title={बिषयसुची}

भिडियो आँफै हेरुम :


लिरिक्स :

मनमा उमङ्ग छैन
आज नि भात मिठो भईन
मनमा उमङ्ग छैन
अ... आज नि भात मिठो भईन
बरीखा लाईछ केरे
झलिको आईछ केरे
ए... बरीखा लाईछ केरे
झलिको आईछ केरे
मायाले मन फेरे झै लायो
ओ मायाले मन फेरे झै लायो
ओ मायाले मन फेरे झै लायो

हम...........हम...
ओ...........ओ...
हे...........हे...
ओ...........ओ...

सम्झेर रुन मन लाउछ
सङ-सङ्गै हुन मन लाउछ
सम्झेर रुन मन लाउछ
अ... सङ-सङ्गै हुन मन लाउछ
बरीखा लाईछ केरे
झलिको आईछ केरे
ए... बरीखा लाईछ केरे
झलिको आईछ केरे
मायाले मन फेरे झै लायो
ओ मायाले मन फेरे झै लायो
ओ मायाले मन फेरे झै लायो

हम...........हम...
ओ...........ओ...
हे...........हे...
ओ...........ओ...

हातैमा उनैको नाम छ
झन सम्झ्यो झन माया लाउछ
हातैमा उनैको नाम छ
अ... झन सम्झ्यो झन माया लाउछ
बरीखा लाईछ केरे
झलिको आईछ केरे
ए.. बरीखा लाईछ केरे
झलिको आईछ केरे
मायाले मन फेरे झै लायो
ओ मायाले मन फेरे झै लायो
ओ मायाले मन फेरे झै लायो

हम...........हम...
ओ...........ओ...
हे...........हे...
ओ...........ओ...


युटुब "Shiba Kanauje Magar" सस्क्राईब गरुम :

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe