नेपाल टि-२० लिग सर्यो, डिसेम्बर ११ देखी गर्ने प्रस्ताव

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल टि-२० लिग स्थगित भएको छ । नेपाल टि-२० लिग असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने तालिका थियो ।
 

क्यानले गृह मन्त्रालयसँग नेपाल टि-२० लिग क्रिकेट प्रतियोगिताको लागि क्रिकेट मैदान तथा खेलाडीहरुको बसोबास गर्ने होटलमा आवश्यक सुरक्षा व्यवस्था माग गरेको थियो । तर मन्त्रालयले आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका विभिन्न कार्यक्रम गर्नुपर्ने भएकोले त्यसपछि गर्न आग्रह गरेको थियो । अब नेपाल टि-२० लिग डिसेम्बर ११ तारिख देखि ३१ तारिखसम्म संचालन हुने क्यानले बिज्ञप्तिमा बताएको छ । 

बिज्ञप्ति :

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe