सीप्यान अवार्ड आज


नेपाल क्रिकेट खेलाडी संघले आज सीप्यान क्रिकेट अवार्डकाे दाेस्राे संस्करण आयाेजना गर्दैछ । सीप्यानले सन् २०१९ मा अवार्डकाे पहिलाे संस्करण आयाेजना गरेकाे थियाे । विभिन्न सीप्यानले विभिन्न चार विधामा खेलाडी तथा टिमलाई पुरस्कृत गर्दैछ । यसपल्ट वर्षकाे उत्कृष्ट पुरुष र महिला खेलाडी तथा वर्षकाे उत्कृष्ट उदयीमान खेलाडीलाई सीप्यान अवार्ड दिइनेछ । त्यस्तै माेमेन्ट अफ द इयर नामक अवार्डबाट व्यक्तिगत रुपमा खेलाडी वा टिम पुरस्कृत हुनेछ । याे विधा समर्थककाे मतका आधारमा घोषणा हुनेछ ।

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe