नेपाल टि-२० लिग खेल्ने बिदेशी खेलाडीहरु ...

नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट नेपाल टि-२० लिगको खेलाडी चयन गर्न ड्राफ्ट प्रक्रिया सकिएको छ । यसअघीनै ६ टिमले ६ मार्की खेलाडी घोषणा गरिसकेको छ । प्रतियोगिता काठमाडौं गोर्खाज, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले खेल्दैछन ।

शनिबार र आईतबार ड्राफ्ट मार्फत खेलाडीहरु छनोट भएका थिए । आईतबार "बि" र "सी" श्रेणीका र विदेशी खेलाडीहरुको छनोट गरिएको थियो भने शनिवार "ए" श्रेणीका खेलाडीहरुको छनोट भएका थिए ।

टिममा नेपाली र विदेशी खेलाडीहरु 

➤ काठमाडौं गोर्खाज : 

नेपाली खेलाडीहरु : ज्ञानेन्द्र मल्ल (मार्की), अविनाश बोहरा (बी), कमल सिंह ऐरी (बी), लोकेश बम (बी), बसिर अहमद (बी), अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनम गौतम (सी) र गौतम केसी (सी) 

विदेशी खेलाडीहरु : भीरन दिपसिंह, थिसारा परेरा, कामिन्दु मेन्डीस, दर्शनप्रिया एस विराक्कोडी र धनन्जय डी सिल्भा

➤ लुम्बिनी अल स्टार्स : 

नेपाली खेलाडीहरु : दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुल्सन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की (सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकास चन्द (सी) र ईशान पाण्डे (सी) 

विदेशी खेलाडीहरु :  बिपुल शर्मा, बेन कटिंग, रखिम कर्नवाल, प्याट ब्राउन, लाहिरु मिलान्था, नुवान तुषारा

➤ पोखरा एभेन्जर्स : 

नेपाली खेलाडीहरु : आशिफ शेख (मार्की), शरद भेषावकर (ए), आरिफ शेख (बी), कुशल मल्ल (बी), प्रतिश जिसी (बी), विशाल विक्रम केसी (सी), सिद्धान्त लोहनी (सी), कृष्ण कार्की (सी), तुलबहादुर थापा (सी), बिपिन खत्री (सी) र सुमित महर्जन (सी)  

विदेशी खेलाडीहरु : मोहम्मद हफिज, सेक्कुगे प्रसन्ना, निरोशन डिकवेला, सलमान इर्शाद, शेहान मधुशनाका

➤ विराटनगर सुपर किंग्स : 

नेपाली खेलाडीहरु : रोहित पौडेल (मार्की), अर्जुन साउद (बी), नन्दन यादव (बी), विवेक यादव (बी), साहब आलम (बी), अमरसिंह रौटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ (सी), प्रदीप ऐरी (सी), पृथु बास्कोटा (सी) र रिजन ढकाल (सी)

विदेशी खेलाडीहरु : एन्जेलो म्याथुज, जोशुवा पर्सुद, आन्द्रे म्याकार्थी, गौरानसु शर्मा, मिनोद रानासिंघे, केओन जोसेफ

➤ जनकपुर रोयल्स : 

नेपाली खेलाडीहरु : सोमपाल कामी (मार्की), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दीलिप नाथ (बी), ललित नारायण राजवंशी (बी), सुशन भारी (सी), सागर पुन (सी), पवन सरार्फ (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी) र राजेश पुलामी (सी) 

विदेशी खेलाडीहरु : एडम लिथ, ट्रेभोन अबशाई ग्रिफ्थ, इब्राहिम जद्रान, राज रकी नन्नन, सुभसिंगे प्रियंजन

➤ फार वेस्टर्न युनाइटेड : 

नेपाली खेलाडीहरु : करन केसी (मार्की), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान (बी), हसिम अन्सारी (सी), दुर्गेश गुप्ता (सी), हरिशंकर शाह (सी), शेर मल्ल (सी), भुवन कार्की (सी), बसन्त कार्काी (सी) र प्रकाश जैशी (सी)
  
विदेशी खेलाडीहरु : कार्लोस ब्राथवेट, दुशन हेमान्था, पुलिन थरंगा, जासोन मोहम्मद, अल्लाह घजानफर, जिया-उल रहमान

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe