नेपालको केन्या भ्रमण - आज अन्तिम एकदिवसीय खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु टोली केन्यासँग आज अन्तिम एकदिवसीय क्रिकेट खेल्दै छ । ५ खेलको टी-२० र ३ खेलको एकदिवसीयको लागि केन्या भ्रमणमा रहेको नेपाली टिमले आज एकदिवसीय क्रिकेटको अन्तिम खेल खेल्न लागेको छ । यसअघि नेपालले पहिलो र दोस्रो एक दिवसीय खेल जित्दै एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । त्यस्तै, टी २० सिरिज ३–२ ले जितेको थियो । नेपाल र केन्याबीचको खेल दिउँसो १२ बजे पछि सुरु हुने छ ।

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe